Section 1
संक्षिप्त नाम, विस्तार र प्रारम्भ

(१) यस ऐनको नाम “जग्गा (नाप जाँच) ऐन, २०१९” रहेको छ ।
(२) यो ऐन नेपाल …………. भर लागू हुनेछ ।
(३) यो ऐन तुरून्त प्रारम्भ हुनेछ ।